Sunday, February 21, 2016

Hemmu messenger

Hey, let's switch to hemmu messenger: https://play.google.com/store/apps/details?id=com.whemmumessenger

Bharat bharaman oli

फाल्गुन ९, २०७२- भारत भ्रमणमा रहेका
प्रधानमन्त्री केपी
शर्मा ओलीले आफ्नो भ्रमण
उपलब्धिमूलक भएको र आफ्नो भ्रमणको उद्देश्य
पूरा भएको बताएका छन् । भारतले आफ्नो भ्रमणलाई
राजकीय सम्मान दिएको र दुई
देशबीच पछिल्लो समय उत्पन्न भएको
तिक्तता हटेको भन्दै उनले भ्रमण सफल भएको
बताएका हुन् ।
प्रधानमन्त्री ओलीका
प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार
ओलीले भ्रमणपछि दुई देशको
राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको
बताएका छन् । ‘दुवै देशबीच भएका
समझदारीहरुबाट दुवै देशको
राजनीतिक, आर्थिक, विकास निर्माण र
सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण
उपलब्धी प्राप्त भएको छ ।
ती समझदारी नेपालको
हितमा छन्’ ओलीलाई उद्धृत गर्दै
दाहालले बताए ।
आफ्नो भ्रमणलाई राजकीय सम्मान
दिएकोमा भारतीय राष्ट्रपति र
प्रधानमन्त्रीप्रति अभार प्रकट गर्दै
उनले भारतका प्रधानमन्त्री नरेन्द्र
मोदीसँग भएको आफ्नो वार्ता
सौहाद्रतापूर्ण र फलदायी भएको पनि
बताएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री
ओलीे आज उत्तराखण्डस्थित
तेह्री जलविद्युत् बाँधको अवलोकन
गर्न जाने र आफैं दिल्ली फर्किएर
राजनीतिक भेटघाटमा व्यस्त हुने पनि
दाहालले जनाएका छन् ।

Thursday, February 18, 2016

Avn blood donation program

Blood donation program red cross sanga milayra avn ma aja blood donation gariyo some pix about the students

Friday, February 5, 2016

Vacancy for newsreoprter onlime

This online dhangadhi needs up to 18 year young and energetic news reporter eligible camdidate plz contact us at babalhemant@gmail.com
Styudy 12 class
Near avn home avn memebr will b focused

Earthquake ktm 2016

Again at ktm 2016 feb 4 a earthqukae has been occoured now a estimated 5.5 rector of earth quake camed ktm peoples are againbfrightened after 2015 earthquake ... yesterday people are soo much frighten and a status was posted so much in fb
News reporter hemant chaidhary dhangadhi

Thursday, February 4, 2016

Avn red cross blood donation

Aja aishwarya vidya niketan dhangadhi ma blood donation program manaiyo.  Kasma colz ka dherai student ko participation raheako thyo...

Wednesday, February 3, 2016

Naka bandi ma chori

चारअालीमा निगमकै
मिलेमतोमा ट्यांकरबाट तेल
चोरी
प्रकाशित: माघ २१, २०७२
माघ २१, २०७२- भारतको नाकाबन्दीले
इन्धनको चरम अभाव भइरहेका बेला
झापामा भने नेपाल आयल निगमकै
मिलेमतोमा तेल चोरी हुने गरेको रहस्य
खुलेको छ । चारआली डिपोको प्रत्यक्ष
मिलेमतोमा ट्यांकरबाट तेल चोरी हुने
गरेको हो । तेल चोरीमा ट्यांकरका
चालक र सहचालकको प्रत्यक्ष संलग्नता
पाइएको छ ।
भारतको सिलिगुडी डिपोबाट आयात
भई भन्सार भएपछि अधिकांश तेल ट्यांकर
दुवागढी–४ स्थित तोकप्रसाद दुलालको
घरमा लगेर पार्किङ गरिन्छ । दुलाल
ट्यांकरका पूर्व चालक हुन । दुलालले
आफ्नो घर परिसरमा ट्यांकरका लागि
पार्किङस्थलै बनाएका छन् ।
‘रातको समयमा ट्यांकरबाट तेल चोरी
हुन्छ’, एक स्थानीयवासीको दाबी छ,
‘कहिलेकाँही बिहान र दिनदहाडै पनि
तेल चोरेको देख्न सकिन्छ ।’
स्रोतका अनुसार आयल निगम डिपो
अन्तर्गत हाल करिब चालिसवटा ट्यांकर
संचालित छन् । आधा जति ट्यांकर मात्रै
भन्सार भएर सोझै निगमको डिपो
कार्यालयभित्र जान्छन् । आधा चाहिँ
दुलालले बनाएको निजी
पार्किङस्थलमा लगेर रातभरी राखिन्छ
। ‘ट्यांकरबाट तेल झिकेपछि बिहान
मात्रै निगमको कार्यालयमा पठाइन्छ’,
एक स्थानीयले भने ।
उनका अनुसार प्रत्येक ट्यांकरबाट लगभग
५० देखि सय लिटरसम्म तेल चोरी हुन्छ ।
चोरीको तेल झापाकै केही उद्योगले
खरिद गरिरहेका छन् । केही तेल
राजधानी पनि पठाइन्छ । यसरी लामो
समयदेखि तेल चोरी हुँदा प्रहरी प्रशासन
समेत वेखबर छ । चालक–सहचालकले
निगमको डिपोकै पार्किङस्थलबाट समेत
तेल चोर्ने गरेको उदाहरण पनि छ । केही
समय अघि तेल चोर्ने गिरोहलाई नै
चारआली चौकीले पक्राउ पनि गरेको
थियो ।
मंगलबार दिउँसो दुलालको घर पुग्दा
आधा दर्जन जति ट्यांकर पार्किङमा
थिए । तर, बुधबार त्यहाँबाट सबै
ट्यांकरहरु हटाइएको थियो । निगमको
कार्यालयमा पर्याप्त पार्किङस्थल
हुँदाहुँदै किन अन्यत्रै पार्किङ हुन्छन्
ट्यांकरहरु ? तोकप्रसाद दुलाललाई उनको
घरको कम्पाउन्डमा ट्यांकर पार्किङ
गर्नुको कारण बारे प्रतिक्रिया लिन
सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।
निगमको चारआली डिपोका निमित्त
प्रमुख लोकमणि पौडेल भन्छन्, ‘अधिकांश
ट्यांकरका चालक तथा सहचालकहरु
दुवागढी–४ का तोकप्रसाद दुलालको
घर छेउछाउ डेरामा बस्ने र केहीको घरसमेत
त्यही भएकाले त्यतै पार्किङ गरिएको
होला ।’
उनले पहिलादेखि नै ट्यांकरहरु दुलालकै
घरमा पार्किङ गर्ने चलन रहेको उल्लेख गर्दै
भने, ‘तेल चोरिन्छ चोरिँदैन भन्ने कुरा
चाहिँ निगमलाई फिटिक्कै थाहा छैन ।’
निगमले भारतबाट आयातित तेललाई पुन:
जाँच नगर्दा तेल चोरी बढेको देखिन्छ ।
‘निगमले तेलको क्वालिटी मात्रै जाँच्छ,’
पौडेलले थपे, ‘क्वान्टिटी हेर्ने काम
हाम्रो होइन ।’
झापाको एक पेट्रोल पम्पका संचालकका
अनुसार ट्यांकरमा निगमले भनेजति
परिणाममा तेल कहिल्यै नहुने दाबी गरे ।
उनका अनुसार ३ हजार लिटरमा ५०–६०
लिटर तेल प्राय: कम हुन्छ । तेल कम छ भनेर
सोध्दा निगम चाहिँ ट्यांकरका चालक
र खलासीलाई तिराउनु भनेर पन्छिने
गरेको ती पम्प संचालकले गुनासो गरे ।
उनले थपे, ‘चालक र खलासीलाई सोध्दा
निगमले जति पठायो, त्यति नै ल्याएको
भन्छन् ।’

Online job dhangadhi

Just complete the surveys and earnonline money from many websits some r scams but i have some trusted sites u csn try it
Inboxdollar
Simplesurvey
Cashcounter
If u have  problem tell mi

Dhangadhi ma bhey ko matra badhyo

Aja lagbhag 5000 jana ko bhey vayeako xa
Dhangadhi kailali

Tuesday, February 2, 2016

Dhangadhi vansar ma loot badhayo

Dhangadhi sima naka ma ailay loot badheako sunniyea ko xa .. ghar ma prayog hunay saman gaurifanta ma gayeka dd baini haru batauexan imai vani dhamkai roki thorai saman ma samet lott hudai xa .. purus police taw hoina imai lay paisa liyeako arrop lageako xa .. hami yesko tasvir samet xittai layunay xaue ... savdan ghus linay dinay hami janta na garaue

Kanchanpur ma hatti ko hamla

कञ्चनपुरको दक्षिणी क्षेत्रमा
हात्तीको आतंक
कञ्चनपुरको दक्षिणी क्षेत्रमा एक महिनादेखि
हात्तीले आतंक मच्चाउन थालेपछि
स्थानीय वासिन्दाहरु त्रसित भएका छन ।
दर्जनौको संख्यामा रहेको हात्तीको बथानले सयौ
विगाहमा लगाईएको गहुँ तथा उखु वाली नष्ट
पार्नुका साथै स्थानीयवासिका घरहरु समेत
भत्काईरहेको छ ।